हेटौंडा। हेटौंडा–४ नम्बर वडा कार्यालयद्वारा वडाका विद्यालयहरुसँगको सहकार्यमा २० जना विपन्न विद्यार्थीलाई निःशुल्क पढाइने भएको छ। वडा कार्यालय, भुटनदेवी मावि र आधुनिक राष्ट्रिय माविबीच शैक्षिब वर्ष २०८३ देखि निरन्तर लागु हुने गरी यस्तो सम्झौता/प्रतिबद...