काठमाडौं। प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। मानो रोपेर मुरी उब्जाउने यो महत्त्वपूर्ण समयमा किसानहरू खेतका गरामा ब्यस्त रहँदै शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्दछ...