२५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल खोजेर डिजिटलाइज गर्दै विभाग
1 week ago
65
काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी करिब २५ वर्षदेखि विभागमा थन्किएर रहेका हजारौँ मुद्दा तथा अनुसन्धानका फायल खोजी, व्यवस्थापन र डिजिटलाइज गर्ने कार्यलाई वैदेशिक रोजगार विभागले तीव्रता दिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको विशेष