२६ वर्षको यात्रामा आइएमई : डिजिटल नवप्रवर्तनमार्फत रेमिटेन्स सेवाबाट सामाजिक-आर्थिक रूपान्तरणको लक्ष्य

4 days ago 51
काठमाडौं । नेपाली रेमिट्यान्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६ औं वार्षिकोत्सव शुक्रबार काठमाडौंमा सम्पन्न गरेको छ ।वार्षिकोत्सवका अवसरमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रुपान्तरणलाई म...
पुरा समाचार पढ्नुहोस