३२ वर्ष आकाशमा उडिन्, अहिले हङकङमा जिल्ला परिषद सदस्य

3 weeks ago 135
'राजनीतिक परिवारबाट आएकाले पनि होला, मलाई सामाजिक काममा सक्रिय हुन मनपर्छ। हङकङमा नेपाली समुदाय अल्पसंख्यक र पछाडि परेको समुदायमा पर्छ। त्यही समुदायका तर्फबाट मैले जिल्ला परिषदमा अवसर पाएकी हुँ। यस्तो अवसर पाउने म पहिलो नेपाली हुँ।'
पुरा समाचार पढ्नुहोस