३३ एसएसपीको सरुवा, काठमाडौँ र ललितपुरका प्रहरी परिसर प्रमुख पनि फेरिए 

2 days ago 66
काठमाडौँ। गृह मन्त्रालयको निर्णय अनुसार नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) स्तरका ३३ जना अधिकृतहरूको सरुवा भएको छ। सोही सरुवा अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुरका प्रमुख समेत परिवर्तन भएका छन्। आज (सोमबार) गरिएको मन्त्रालयस्तरीय निर...
पुरा समाचार पढ्नुहोस