३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

5 days ago 78

१६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बोलकबोलमार्फत सो ऋणपत्र जारी हुन लागेको छ । बैंक तथा वित्तीय संस्थाले लगानीका लागि यसमा आवेदन दिन सक्नेछन् । ब्याजदर बोलकबोलबाट तय हुनेछ भने अर्धवा...

पुरा समाचार पढ्नुहोस