३६० वस्तुमा छुट, तर यी वस्तुमा बढ्यो अन्तःशुल्क (नामावलीसहित)
5 days ago
52
काठमाडौँ : सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न करका दरहरूमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् ।
मदिरा,