५०० दरका करिब नोट आजबाट चलनचल्तीमा

2 weeks ago 114

३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट पाँच सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् । राष्ट्र बैंकले संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्ती...

पुरा समाचार पढ्नुहोस