६ महानगरमध्ये विराटनगरलाई सबैभन्दा कम संघीय सरकारको अनुदान

3 weeks ago 68

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले देशका छ महानगरपालिकालाई कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी विवरणअनुसार महानगरहरूमध्ये पोखरा महानगर...

पुरा समाचार पढ्नुहोस