काठमाडौं । मुम्बईको एउटा नयाँ स्टार्टअपमा ६४ वर्षका एक वृद्धले कलेज पास-आउट युवाहरू सँगसँगै ‘इन्टर्नशिप’ सुरु गरेपछि भारतमा कर्मचारीहरूको सेवा-निवृत्तिको परम्परागत उमेर सीमामाथि नयाँ बहस सुरु भएको छ। मुम्बईस्थित ‘हबी ट्राइब’ नामक स्टार्टअपका संस्थापक...