६९ ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय युवक झापामा पक्राउ
1 day ago
136
झापा : झापाको कचनकवल गाउँपालिका–६ बनियानीबाट ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ विश...