अर्बिट ग्रुपको निरन्तर छलाङ, ब्रिटिस काउन्सिलबाट पायो प्लाटिनम अवार्ड ‘जिम्मेवारी थपियो’

1 hour ago 121

काठमाडौं। ब्रिटिस काउन्सिलले अन्तर्राष्ट्रिय शिक्षामा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै अर्बिट मेडिकल इन्ट्रान्सलाई प्लाटिनम पाटर्नर अवार्ड दिएको छ।

काउन्सिलले नेपालमा सबैभन्दा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको हो। काउन्सिलले बिहीबार...

पुरा समाचार पढ्नुहोस