अखिल क्रान्तिकारीको तेस्रो बैठक : विद्यार्थी संगठनहरूको एकता प्रक्रियालाई अन्तिम टुंगाेमा पुर्‍याइने

3 weeks ago 147
काठमाडौं। अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक महत्त्वपूर्ण नीतिगत निर्णयहरू गर्दै सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरण, विद्यार्थी आन्दोलनलाई थप प्रभावकारी बनाउने तथा पार्टीभित्र जारी विभिन्न विद्यार्थी संगठनहरूबिचको एकता प्रक्रियालाई...
पुरा समाचार पढ्नुहोस