अख्तियारको मुद्दापछि ठाकुरको सम्पत्तिमाथि प्रश्न, थप अनुसन्धानको माग

20 hours ago 142

सञ्जय मिश्रा/रौतहट, २० असार। रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरविरुद्ध विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको सम्पत्ति, का...

पुरा समाचार पढ्नुहोस