संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जनाले छाडे कांग्रेस

1 hour ago 298

२१ असार, धनकुटा । संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन् । उनीहरुले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन् । दोस्रो संविधानसभामा नेपाली कांग...

पुरा समाचार पढ्नुहोस