१०२ वर्षीय दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासको भव्य रथारोहण र सुवर्णपुर नागरिक सम्मान

1 hour ago 290
काठमाडौं। नेपालको आधुनिक चिकित्सा इतिहासका आदिपुरुष एवं वरिष्ठ समाजसेवी डा. गौरीशंकर लाल दासलाई १०२ वर्षको उमेरमा नागरिक स्तरबाट भव्य रथारोहण र सुवर्णपुर नागरिक सम्मान प्रदान गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नं. ७, जनप्रतिनिधि, स्थानीय सामाजिक संघ...
पुरा समाचार पढ्नुहोस