सरकारको सय दिनप्रति विद्यार्थीको प्रतिक्रिया : प्रयास राम्रो तर केही निर्णय संविधान विपरित छन्

1 hour ago 288
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एकसय दिन पूरा भएको छ । यस अवधिका क्रियाकलाप र सरकारका निर्णयहरुबारे मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । यसै सिलसिलामा नेपाल न्यूज बैंकसँग कुराकानी गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानम...
पुरा समाचार पढ्नुहोस