अचार बनाउने तालिमपछि उद्यमशील बन्दै तनहुँका महिला

3 weeks ago 79

दमौली (तनहुँ), जेठ २७ –
यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकारमात्र रहेन, यो आयआर्जन, आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ । वर्षौँदेखि घरघरमा बनाइँदै आएको अचारलाई व्यावसायिक र...

पुरा समाचार पढ्नुहोस