अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन घाइते

5 days ago 69
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार्चुलादेखि जुम्ला जाँदै गरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१/०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०...
पुरा समाचार पढ्नुहोस