स्पष्टीकरणको जवाफ नदिएपछि बाराका कांग्रेस सभापति राजेश राय निलम्बित

1 hour ago 41

काठमाडौं । कांग्रेसले बाराका पार्टी सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। फागुन २१ गतेको निर्वाचनमा पार्टीको उम्मेद्वारलाई हराउन लागेको भन्दै यादवविरुद्ध पार्टीमा उजुरी परेको थियो।

सोही आधारमा पार्टीले उनलाई बैशाख ३० गते पाँच दिने स्...

पुरा समाचार पढ्नुहोस