एजेन्सी। चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको छ। रकेटले हालै आफ्नो १३ औं अभियान अन्तर्गत पाँचवटा उपग्रहहरू अन्तरिक्षमा पुर्याएको हो। चिनियाँ एयरोस्पेस कम्पनी सिएएसको रकेट, उत्तरपश्चिम चीनको डोङफेङ व्यावसायिक अन्तरिक्ष नव...