अझै चितवनका दुग्ध उत्पादक किसानले पाएनन् भुक्तानी

3 weeks ago 70
चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले रु ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरूले सो रकम पाउन नसकेका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार संस्थानबाट पुस महिना देखिको भ...
पुरा समाचार पढ्नुहोस