हुम्ला। अदानचुली गाउँपालिका-२ का दुई बस्ती पहिराको उच्च जोखिममा छन्। वर्षाको समयमा अदानचुली-२ को खलसेरा बस्ती र थपाली बस्ती पहिराको उच्च जोखिममा पर्ने गरेका हुन्। करिब ५४ परिवार रहेको खलसेरा बस्तीको तलको भाग कटान भएको छ भने माथिल्लो भागसँगैको क्षेत्र...