अदालतको फैसला पनि निष्प्रभावी: सर्लाहीमा सरकारी जग्गा अझै निजी कब्जामा 

3 weeks ago 97
सर्लाही । सर्लाही जिल्ला अदालतले स्पष्ट रूपमा “सरकारी जग्गा” ठहर गरिसकेको भूमि अझै निजी व्यक्तिको कब्जामा रहेको खुलासा भएपछि सर्लाहीमा सरकारी संयन्त्रको कार्यक्षमतामाथि प्रश्न उठेको छ । सर्लाही जिल्ला अदालतले २०८२ कार्तिक २७ गते ब्रहम्पुरी गाउँपालिका...
पुरा समाचार पढ्नुहोस