काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समय सीमाभित्र विविध कारणले वडाबाट नवीकरण र अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यहरूले आगामी असार २० गतेभित्रमा निवेदन दिन सक्ने जनाएको छ । काँग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय स...