अधिक ज्येष्ठ कृष्ण आमावास्या: नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

2 weeks ago 111
काठमाडौँ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ ।  सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । अधिक ज्येष्ठ कृष्ण औँसी आज सो...
पुरा समाचार पढ्नुहोस