काठमाडौं। नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता प्रल्हाद दाहालले आगामी आर्थिक वर्षको बजेटले कृषि, पशुपालन तथा दुग्ध क्षेत्रलाई केही हदसम्म प्राथमिकतामा राखेको देखिए पनि अपेक्षित विस्तार भने अझै हुन नसकेको बताएका छन्। उनका अनुसार व्यवसायिक क...