काठमाडौँ । अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात तथा नक्कली रसिद प्रयोग भएको आशङ्का देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत छानबिन र आवश्यक कानुनी कारबाहीका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको छ। मन्त्रालयले बुधबार गृह मन...