अध्यागमन ऐन संशोधनको तयारीमा सरकार, सर्वसाधारणसँग राय माग

3 weeks ago 118
काठमाडौँ । गृह मन्त्रालयले अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरी सर्वसाधारणसँग राय माग गरेको छ । गृह मन्त्रालयका अनुसार विदेशीको नेपालमा प्रवेश, उपस्थिति र नेपालबाट हुने प्रस्थानलाई नियमित तथा व्यवस्थित गर्न...
पुरा समाचार पढ्नुहोस