अध्यादेश र संवैधानिक परिषदबारे प्रधानमन्त्रीमाथि राष्ट्रिय सभामा कडा आलोचना

3 weeks ago 64
काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलकी नेता कमलादेवी पन्तले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)माथि अध्यादेश र संसदीय अंकगणितको आधारमा महिलामाथि अन्यायपूर्ण व्यवहार गरिएको आरोप लगाउँदै कडा टिप्पणी गरेकी छन्। प्रधान न्यायाधीश सिफारिससम...
पुरा समाचार पढ्नुहोस