अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

3 weeks ago 678
झापा : झापामा प्रतिबन्धित अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगरका दिपिन गिरी र बिर्तामोडका भुवन मेचे रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले छुट्टाछुट्टै स्थानबाट पक्राउ ...
पुरा समाचार पढ्नुहोस