अनारदेखि केरासम्मको महँगियो भाउ, बढ्दो मूल्यले फलफूल किनमेलमा उपभोक्ताको अरुची

1 week ago 86

काठमाडौं। मुलपानी मिलनचोककी रञ्जु तामाङ बाबाचोकस्थित एक पसलमा फलफूल किन्न पुगिन्। स्याउको मूल्य सोध्दा केही समयअघि प्रति किलो ३०० रुपैयाँमा पाइने स्याउ अहिले ३५० रुपैयाँ पुगेको उनले थाहा पाइन्।

त्यसैगरी, अनारको मूल्य प्रति किलो ५५० रुपैय...

पुरा समाचार पढ्नुहोस