काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश अधिवेशन अन्तर्गत भइरहेको निर्वाचन प्रक्रिया रोक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा उजुरी दर्ता गरिएको छ। सभापतिका उम्मेदवारमध्ये एक नन्दकिशोर बस्नेत (एनके) ले अधिवेशन स्थगनको माग ...