अनुदानको युरिया कालोबजारी : सिरहामा किराना पसलबाट १३ बोरा मल बरामद

5 days ago 65

सिरहा / किसानका लागि सरकारी अनुदानमा उपलब्ध गराइएको युरिया मल सिरहामा अनधिकृत रूपमा बिक्री भइरहेको भेटिएपछि संयुक्त अनुगमन टोलीले १३ बोरा मल नियन्त्रणमा लिएको छ।

पुरा समाचार पढ्नुहोस