अन्नपूर्ण गाउँपालिकाद्वारा छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन 

3 weeks ago 81
म्याग्दी । अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु)जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ ।  छोरीप्रतिको सकारात्मक सोच विकास, लैङ्गिक समानता प्रवर्द्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिंग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या न्यूनीकरणका लागि छोरी जन...
पुरा समाचार पढ्नुहोस