अपडेट : धनकुटाको मूलघाटमा बस दुर्घटना, ११ जना घाइते

3 weeks ago 84

धनकुटा । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका–९ च्याङच्याङबारीस्थित मूलघाट क्षेत्रमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस दिउँसो करिब २:४० बजे अचानक...

पुरा समाचार पढ्नुहोस