अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु

5 days ago 48
जलालाबाद (अफगानीस्तान) । पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिर दुर्घटना हुँदा ट्रकमा सवार १० जना बालबालिका सहित १८ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।   लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अन...
पुरा समाचार पढ्नुहोस