अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

2 weeks ago 91
काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ई–राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सकिने सेवा सुरु गरेको छ। विभागले बिहीबार एक सूचना जारी गर्दै नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यल...
पुरा समाचार पढ्नुहोस