काठमाडौं । नेपालमै पहिलो पटक पूर्ण रूपमा डिजिटल भिसा सेवा दिने प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । काठमाडौंको ठमेलस्थित होटल लो मुस्ताङमा आयोजित विशेष समारोहबीच प्लेटफर्मको शुभारम्भ गरिएको हो ।यात्रा म्यागजिनद्वारा आय...