अब पुनः श्रम स्वीकृति ‘स्व-चालित प्रणाली’ बाटै हुने

2 days ago 44
काठमाडौं। नेपाल सरकारले वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन कूटनीतिक तथा प्रशासनिक सुधारको ठूलो कदम चालेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतको वैदेशिक रोजगार विभागले जेठ १८ गते एक सूचना जारी गर्दै अबदेखि पुनः श्रम स्वीकृ...
पुरा समाचार पढ्नुहोस