काठमाडौं । वैदेशिक रोजगार विभागले कामदार पठाउने इजाजत प्राप्त संस्थाहरुलाई श्रम संसार एपमा जोडिन निर्देशन दिएको छ । विभागले एक सूचना जारी गरी सो निर्देशन दिएको हो ।यही वैशाख २५ गते सूचना जारी गर्दै विभागले राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरेप...