अभिलेखमा निष्क्रिय देखिएका ५२९ कर्मचारी विशेष छानविनमा, कुन मन्त्रालयका कति ?

3 weeks ago 75
स्वीकृत विदा सकिएपछि पनि पदस्थापन, सरुवा, बढुवा वा स्तरवृद्धिको अभिलेख नदेखिएका कर्मचारीको विवरण राष्ट्रिय कितावखानाले सम्बन्धित मन्त्रालयमा पठायो। काठमाडौं । राष्ट्रिय कितावखानाको अभिलेख प्रणालीअनुसार साविक २०४७/११/२० देखि हालसम्म विभिन्न प्रकृतिका ...
पुरा समाचार पढ्नुहोस