अभिषेक गिरीको बन्दीप्रत्यक्षीकरण रिट खारेज, पाँच दिनभित्र अनुसन्धान सक्न उच्च अदालतको आदेश

1 hour ago 117
विराटनगर : मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रम पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका आपराधिक पृष्ठभूमिका अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएको छ। न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसा...
पुरा समाचार पढ्नुहोस