अमेरिका-इरान ऐतिहासिक शान्ति सम्झौता: आजै हस्ताक्षर हुने ट्रम्पको दाबी, तेहरानद्वारा भने संयमता अपनाउन आग्रह

3 weeks ago 374
काठमाडौँ । मध्यपूर्वमा हप्तौँदेखि जारी भीषण युद्धलाई समाप्त पार्ने उद्देश्यका साथ संयुक्त राज्य अमेरिका र इरानबीच एउटा ऐतिहासिक शान्ति सम्झौताको अन्तिम तयारी भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (आइतबार) नै दुई देशबीच प्रारम्भिक शान्ति स...
पुरा समाचार पढ्नुहोस