अमेरिका–इरान शान्ति सम्झौतामा सहमति, होर्मुज खुल्ने संकेतले तेल बजारमा राहतको अपेक्षा

5 days ago 78

काठमाडौं / अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित शान्ति सम्झौतामा सहमति भएको दाबी सार्वजनिक भएको छ । उक्त सहमतिअनुसार दुवै पक्षले सैन्य गतिविधि स्थायी रूपमा रोक्ने, इरानमाथिको अमेरिकी...

पुरा समाचार पढ्नुहोस