अमेरिका र इरानबीच ऐतिहासिक सम्झौताको तयारी: युद्धको बादल हट्ने र आणविक मुद्दा सुल्झने संकेत

3 weeks ago 122
वासिङ्टन/तेहरान। लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका संयुक्त राज्य अमेरिका र इरानबीच तनाव कम गर्ने उद्देश्यले एक महत्त्वपूर्ण कूटनीतिक दस्ताबेज तयार पार्ने दिशामा ठूलो प्रगति भएको छ। दुवै देशबीच युद्धको सम्भावनालाई अन्त्य गर्दै भविष्यमा आणविक कार...
पुरा समाचार पढ्नुहोस