अमेरिका र इरानबीच सम्झौताको मस्यौदा तयार: हर्मुज जलमार्ग खुला हुने, २५ अर्ब डलर फुकुवा गरिँदै

2 weeks ago 85
तेहरान। इरान र अमेरिकाबीच लामो समयदेखिको तनाव कम गर्ने उद्देश्यका साथ एक महत्त्वपूर्ण र सम्भावित सम्झौताको अन्तिम मस्यौदा तयार भएको खबर बाहिर आएको छ। इरानका एक वरिष्ठ अधिकारीका अनुसार यस प्रस्तावित सम्झौतामा तेहरानको परमाणु कार्यक्रम, तेल प्रतिबन्धमा...
पुरा समाचार पढ्नुहोस