अमेरिका विरुद्ध सन्दीप जोराको शतकीय प्रदर्शन

3 weeks ago 52
काठमाडौँ । नेपाली मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले अमेरिकाविरुद्ध जारी खेलमा प्रभावशाली शतक बनाएका छन्। मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल ‘ए’ टोलीबाट चौथो क्रममा ब्याटिङ गर्न आएका जोराले उत्कृष्ट लय कायम राख्दै तीन अंकको व्यक्तिगत स्को...
पुरा समाचार पढ्नुहोस