अमेरिकाबाट नेपाल आउँदै गर्दा विमानमै बेहोस भएका मरहट्टाको निधन

4 days ago 37
काठमाडौँ । अमेरिकाबाट नेपाल फर्कने क्रममा टर्किस एयरलाइन्सको विमानभित्रै बेहोस भएका एक नेपाली वृद्ध यात्रीको दुःखद निधन भएको छ। निधन हुनेमा गोरखा जिल्ला स्थायी घर भएका ७३ वर्षीय श्याम मरहट्टा रहेका छन्। संयुक्त राज्य अमेरिकाको भ्रमण पूरा गरी इस्तानबु...
पुरा समाचार पढ्नुहोस